अर्थ

‘नेट टिभी फेस्टिभिटी’ अफर सार्वजनिक

 नेट टिभीले दशैंको अवसर पारेर ‘नेट टिभी फेस्टिभिटी’ अफर ल्याएको छ। नेट टिभीले टिभी र नेटको सब्सक्रिप्सनको बण्डल अफर सुपथ मूल्यमा बजारमा ल्याएको हो।  

अफर अन्तर्गत नेट टिभीको सेट अप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित १४ हजार ९ सय ९९ रहेको छ भने ४३ इन्च टिभीको नेटटिभी सेटअप बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित २९ हजार २ सय ९९ रूपैयाँ रहेको छ। दुबै प्लानमा सेटअप बक्सको डिपोजिट भने पाँच सय लाग्ने कम्पनीले जनाएको छ।

चाडबाडको माहोलमा गुणस्तरीय मनोरञ्जन सेवालाई बजारमै सब भन्दा कम मूल्यको ‘नेट टिभी फेस्टिभिटी’ अफरले दशैंलाई अझ हर्षोल्लासमय बनाउने उद्देश्य कम्पनीको रहेको जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७९ ०२:३८ सोमबार

नेट टिभीले दशैंको अवसर