अर्थ

नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्।

बैंकका अनुुसार अबदेखि सम्पूर्ण ग्राहकले बैंकबाट निःशुल्क रूपमा आइपीओ भर्न सक्नेछन्। हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराएबापत बैंक तथा वित्तीय संस्थाले बढीमा पाँच रूपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ।

प्रकाशित: १७ भाद्र २०७९ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App