अर्थ

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ५२ औं बैठकले निर्मल भट्टराईलाई भदौ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका उनले संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए। यसअघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए। 

प्रकाशित: २ भाद्र २०७९ ०३:३९ बिहीबार

गरिमा क्यापिटल लिमिटेड भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका