निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने जानकारी दिएको छ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने अबको चुनावमा ८ करोड मतपत्र छापिने र एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्ने बताएका हुन्।
आयुक्त थपलियाले निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको बताए।
प्रकाशित: १० श्रावण २०७९ ११:५५ मंगलबार