अर्थ

विथ म्यानेजमेन्टद्वारा नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभी आयात

नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी विथ म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सीसीटीभीहरु हालै आयात गरेको छ। कम्पनीले घर, अफिस, टोल-बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागी उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरु उपलब्ध गराउने जनाएको छ।

नेपाली ग्राहकहरुको माग र रोजाइको आधारमा आयात गरिएका दाहुवाका उक्त क्यामरा उपयुक्त मात्रामा स्टकमा रहेको छ। हाल आयात गरिएका सीसीटीभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सनररिक्कनाइजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोलीसहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुविधाहरु रहेको छ।

त्यसैगरी मानिस तथा सवारी साधानको आवत जावत तथा चहलपहल मात्र रेकडिङ्ग गर्ने फोर के रियल टाइम फिचर भएको, हाईवेहरुमा उपयुक्त हुने पि टि जेड लगायतका अटो नम्बर प्लेट डिटेक्सन, यातायातका साधनका मोडल र रंग पत्ता लगाउने भेइकल मेटा डाटा, मानिसहरुले मास्कलगायत पनि अनुहार पत्ता लगाउने ह्युमन मेटा डाटा, तापक्रम पत्ता लगाउन सक्ने थर्मल क्यामराहरु आयात गरिएको सहर्ष जानकारी गराइन्छ।

ग्राहकहरुले माग गरेको अवस्थामा उनीहरुको आवश्यकता र सुविधाअनुसारका दाहुवाको सीसी क्यामराहरु उपलब्ध गराउने कम्पनीले दाबी गरेको छ।

प्रकाशित: २० असार २०७९ ०८:११ सोमबार

विथ म्यानेजमेन्ट