अर्थ

बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा छुट

बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टर बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापश्चात् ग्राहकहरूले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरूमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ। उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। 

प्रकाशित: १९ असार २०७९ ००:४८ आइतबार

बैंक अफ काठमाण्डू युरोपा फिटनेस सेन्टरमा छुट