अर्थ

घट्यो सार्वजनिक सवारीको भाडा(सूचीसहित)

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो।

सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो। यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो।

हेर्नुहाेस् सूची

प्रकाशित: १२ असार २०७९ ०७:२१ आइतबार