अर्थ

बैंकका ग्राहकले रोजेको डिजाइनमा डेबिट कार्ड सुविधा

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको छनौटको डिजाइनमा व्यक्तिगत फोटो सहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।

बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो। बैंकले आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था भएको जनाएको छ। 

प्रकाशित: १० असार २०७९ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App