अर्थ

ग्लोबल आइएमईको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गरेको छ।

बैंकले ‘स्वस्थ नारी पहल अभियान’अन्तर्गत पश्चिम रुकुमको मुसिकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर आयोजना गरेको हो।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०६:२८ मंगलबार

ग्लोबल आइएमई बैंक निःशुल्क महिला स्वास्थ्य शिविर