अर्थ

साउनदेखि कुन तहका कर्मचारीको कति तलब?

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने बताएका हुन्।

यो सँगै सरकारी कर्मचारीलाइ दिइदैं आइएको भत्ता यथावत नै रहने छ। साउन १ गतेबाट लागु हुने गरी सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि, खाइपाइ आएको भत्तालाई निरन्तरता दिइने छ।

प्रकाशित: १५ जेष्ठ २०७९ १५:२५ आइतबार