अर्थ

सानिमा बैंक अब चितवनको टाँडीमा

सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी सेवा विस्तार गरेको छ।

ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बैंकका सञ्चालक केशवप्रसाद आचार्यले सो शाखा कार्यालय उद्घाटन गरेका हुन्।

प्रकाशित: ११ चैत्र २०७८ ०३:४७ शुक्रबार

सानिमा बैंक