अर्थ

सिबिआइएलको लगानी जागरुकता कार्यक्रम

सिबिआइएल क्यापिटल लिमिटेडले एभरेस्ट कलेजका बिबिएका विद्यार्थीलाई लक्ष्य गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रममा विद्यार्थीलाई सफल दगानीका सूत्रहरू प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ चैत्र २०७८ ०३:२५ सोमबार

सिबिआइएल एभरेस्ट कलेजका बिबिएका विद्यार्थी