अर्थ

हुलास स्टिल एपमा उपहारको बहार

हुलास स्टिलले फेब्रिकेटरहरूका लागि लक्षित उपहारको योजना लिएर आएको छ। 

विशेषतः फेब्रिकेटरहरूका लागि लक्षित गर्दै हुलास स्टिलले आफ्नो एपमार्फत ‘हुलास स्टिल एप–मोबाइलमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप सार्वजनिक गरिएको छ। यस योजनामा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आकर्षक उपहार जित्न सकिने छ। 

प्रकाशित: २ चैत्र २०७८ ०१:२४ बुधबार

हुलास स्टिल एप उपहारको बहार