अर्थ

टिसिएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टिभी ब्रान्ड टिसिएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरेको जनाएको छ। यस योजना अन्तर्गत कुनै पनि ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी उचित मूल्यांकनका साथ टिसिएलको नयाँ एसीसँग साट्न सकिने कम्पनीले जनाएको छ। यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल एसी खरिद गर्दा २९ प्रतिशतसम्म छुट हुने जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:२५ सोमबार

टिभी ब्रान्ड टिसिएल निःशुल्क सर्भिसिङ स्पेयर पार्ट