अर्थ

हिमालयन बैंकको एचआइएमबी अब नेपाल पे क्युआरमा

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।

अब बैंकका ग्राहकले एचआई–एमबीको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेमा रहेको नेपालपे क्युआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०३:४८ आइतबार

मोबाइल बैंकिङ हिमालयन बैंक लिमिटेड नेपालपे क्युआर स्क्यान