अर्थ

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको पोखरा चिप्लेढुंगा शाखाले पोखरा महानगरपालिका–१९ हेम्जास्थित अम्बिका माध्यमिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्री प्रदान गरेको छ।

प्रकाशित: २७ फाल्गुन २०७८ ०३:११ शुक्रबार

महालक्ष्मी विकास बैंक आवश्यक सामग्री प्रदान विद्यालयलाई सहयोग