अर्थ

महालक्ष्मी विकास बैंक र भिआइपी क्लब एन्ड लाउन्जबीच छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भिआइपी क्लब एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्ने समझदारी भएको छ।

समझदारी अनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा विभिन्न सेवामा आकर्षक छुट पाइने बैंकले जनाएको छ। हाल बैंकले १ सय ३ शाखा मार्फत बैंकिङ सेवा दिँदै आएको छ। 

प्रकाशित: २३ फाल्गुन २०७८ ०१:१५ सोमबार

महालक्ष्मी विकास बैंक लिमिटेड क्युआर (स्क्यान पे विभिन्न सेवामा आकर्षक छुट