अर्थ

कोका–कोलाको मोमोत्सव

कोका–कोलाले मोमोत्सव सुरु गरेको छ। कम्पनीले ६ वर्षसम्मको सफलतापछि यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरु गरेको जनाएको छ।

यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरसँग सहकार्य गर्दै आफ्ना उपभोक्तालाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको जनाएको छ। यो क्याम्पेन फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म चल्ने कम्पनीले जनाएको छ। क्याम्पेनबारे कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थी भन्छन्, ‘यो क्याम्पेनभर हामी कोक र नेपालीको मन पर्ने खाजा मःमसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्नेछौं।’ 

प्रकाशित: ४ फाल्गुन २०७८ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App