अर्थ

महालक्ष्मी विकास बैंक–होटल दियालो फुडल्यान्ड सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ। 

सम्झौतापश्चात उक्त बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले होटलका विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। हाल बैंकले १ सय ३ शाखामार्फत सेवा दिइरहेको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:३२ मंगलबार

महालक्ष्मी विकास बैंक लिमिटेड