अर्थ

एभरेस्ट बैंकका शाखा थपिए

एभरेस्ट बैंक लिमिटेडले लुम्बिनीको खैरेनी, योगीकुटी र मणिग्राम, जितपुर र मुर्गियामा नयाँ शाखा उद्घाटन गरेको छ। 

अब बैंकको शाखा संख्या १ सय १० शाखा पुगेको छ। यसबाहेक बैंकले प्रादेशिक कार्यालयहरू र १ सय ४३ एटिएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:३० मंगलबार

एभरेस्ट बैंक लिमिटेड