अर्थ

महालक्ष्मी बैंकको हेभन्ली स्पासँग सहकार्य

महालक्ष्मी विकास बैंक लिमिटेड र हेभन्ली स्पाबीच सहकार्य गर्ने समझदारी भएको छ। 

उक्त सम्झौतापछि यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। हाल बैंकले एक सय तीन शाखामार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २८ माघ २०७८ ०१:५५ शुक्रबार

महालक्ष्मी विकास बैंक लिमिटेड