अर्थ

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा

सन्राइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

सो सेवा सञ्चालनमा आएसँगै बैंकका शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ। उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा विजय गौलीलार्ई नियुक्त गरेको बैंकले जनाएको छ। 

प्रकाशित: २७ माघ २०७८ ०३:०६ बिहीबार

सन्राइज बैंक