अर्थ

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले बाँकेको कोहलपुर नगरपालिका–१५ स्थित शम्शेरगन्ज स्वास्थ्यचौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेड र श्रीपशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यासगिजर हस्तान्तरण गरेको छ। 

प्रकाशित: २७ माघ २०७८ ०२:५० बिहीबार

ज्योति विकास बैंक बर्थिङ सेन्टर किरियापुत्री भवन