अर्थ

चाबहिल र गोंगबुमा मञ्जुश्री

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको चाबहिल तथा गोंगबुमा शाखा सुरु गरेको जनाएको छ।

दुईवटा शाखा थपिएपछि कम्पनीको शाखा संख्या २३ पुगेको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २४ माघ २०७८ ०२:२० सोमबार

मञ्जुश्री फाइनान्स लिमिटेड दुईवटा शाखा