अर्थ

पाथीभरा एड्भरटाइजिङ ८ वर्षमा

पाथीभरा एड्भरटाइजिङ प्रालि आठ वर्षमा र पाथीभरा जब लिंक तेस्रो वर्ष प्रवेश गरेको छ।

यस अवसरमा कम्पनीले भेन्डिङ मेसिन र सेनेटरी प्याड स्थानीय जनता बहुमुखी क्याम्पस र इटहरी २ को महेन्द्र माध्यमिक विद्यालयमा वितरण गरेको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए।

प्रकाशित: २४ माघ २०७८ ०२:०० सोमबार

निःशुल्क सेनेटरी प्याड पाथीभरा एड्भरटाइजिङ भेन्डिङ मेसिन