अर्थ

रिलायन्स लाइफको सिइओमा पोखरेल

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त भएका छन्।

 बिमा क्षेत्रबाट आफ्नो करियर सुरु गरेका पोखरेल झन्डै आठ वर्ष बिमा कम्पनीको व्यवस्थापन तथा कार्यकारी पदमा कार्यरत रही लेखापरीक्षण पेसामा रहँदै आएका थिए। 

प्रकाशित: १९ माघ २०७८ ०४:१४ बुधबार