अर्थ

सुबिसुमा रक्तदान कार्यक्रम

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  

देशका विभिन्न २१ स्थानमा रक्तदान कार्यक्रम गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: ३ माघ २०७८ ०३:४० सोमबार

केबल टेलिभिजन इन्टरनेट र नेटवर्क