अर्थ

मञ्जुश्री फाइनान्सको सभा सम्पन्न

मञ्जुश्री फाइनान्स लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

सभाले आर्थिक बर्ष २०७७/२०७८ का लागि प्रस्तावित ६ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर समेत) र ४० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको छ। हाल कम्पनीले २२ वटा शाखामार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २ माघ २०७८ ०५:३६ आइतबार

बोनस सेयर मञ्जुश्री फाइनान्स लिमिटेड १४ औं वार्षिक साधारणसभा