अर्थ

डिप्रोक्स लघुवित्त २१औं वर्षमा प्रवेश

डिप्रोक्स लघुवित्त वित्तीय संस्था २१औं वर्षमा प्रवेश गरेको छ। सुरुवातमा क्षेत्रीय स्तरको लघुुवित्त वित्तीय संस्थाको रूपमा सेवा प्रारम्भ गरेको राष्ट्रिय स्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा स्थापित हुन सफल भएको कम्पनीले जनाएको छ।

हाल संस्थाको चुक्तापुँजी १ अर्ब ३८ करोड ७४ लाख रूपैयाँ पुगेको छ। कम्पनीले हाल देशभरका एक सय ४९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: २९ पुस २०७८ ०१:५६ बिहीबार

डिप्रोक्स लघुवित्त २१औं वर्षमा प्रवेश सेवा प्रारम्भ