अर्थ

अब होटल, सिनेमा घर, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य

आगामी माघ ३ गते होटल, सिनेमा घर, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने छ। सीसीएमसीको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ।

प्रकाशित: २५ पुस २०७८ १३:१९ आइतबार