अर्थ

एनएमबी बैंकको सभा

एनएमबी बैंकको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभाले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्तपुँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि पारित गरेको छ।

प्रकाशित: २३ पुस २०७८ ०१:४२ शुक्रबार

एनएमबी बैंक कर प्रयोजन २६औं वार्षिक साधारणसभा सम्पन्न