अर्थ

यामाहा रे जेडआर १२५ र्‍याली

यामाहा रे जेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लू इन्टरप्राइजेजले आयोजना गरेको रे जेडआर १२५ एफआई माइलेज च्यालेन्जमा विज्ञान अधिकारी विजेता बनेका छन्।

महाराजगन्जबाट बूढानीलकण्ठ हुँदै झोरस्थित बौंडेश्वर इको रिसोर्टसम्म पुगेको र्‍याली यामाहा सोरुम महाराजगन्जबाट सुरु भएको बताइएको छ। यसपटकको र्‍यालीका विजेता अधिकारीले प्रतिलिटर ७५.८९ किलोमिटरको माइलेल बनाएके कम्पनीले जनाएको छ।

प्रकाशित: २२ पुस २०७८ ०४:२५ बिहीबार