अर्थ

सूर्या लाइफ इन्स्योरेन्सको सभा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षता सम्पन्न सभाले चुक्तापुँजीको १२. ७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।  

प्रकाशित: २० पुस २०७८ ०३:२३ मंगलबार

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३औं वार्षिक साधारणसभा सम्पन्न बोनस सेयर