अर्थ

गुणले काठमाडौं–सुर्खेत उडान गर्ने

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ।

सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो।

प्रकाशित: १८ पुस २०७८ ०२:२४ आइतबार

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्स व्यावसायिक उडान