अर्थ

एभरेस्ट बैंकको मोबाइल बैंकिङ सेवा अपग्रेड

एभरेस्ट बैंक लिमिटेडले इबिएल–टच२४ (मोबाइलएप) लाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको जनाएको छ।

बैंकले अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पिसी, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्म प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ।  

प्रकाशित: १५ पुस २०७८ ०५:५० बिहीबार

एभरेस्ट बैंक मोबाइल बैंकिङ सेवा अपग्रेड