नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्य गरेको छ।
सोलुसन्सका तर्फबाट प्रताप श्रेष्ठ र सिमान श्रेष्ठ तथा बैंकका तर्फबाट उमेश रेग्मी र विशाल जोशीले सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ७ पुस २०७८ ०१:०२ बुधबार