अर्थ

द बडी सपको क्रिसमस उपहार

द बडी सपले ग्राहकलाई खुसी दिन नयाँ अनि उत्कृष्ट क्रिसमस उपहारस्वरूप देहमैत्री गुणले युक्त एपिक सोस्टपर्स–आकार र राम्रो व्यवहारसहित सबैलाई माया र दया बाँड्दै छ ।

गतिलो लाइन–अपसहित कम्पनीले सबैभन्दा मन पर्ने उपहार बक्स र जुटका झोलालाई सपोर्ट गरेको छ। द बडी सपले सामुदायिक रूपमा निष्पक्ष व्यापार साझेदारलाई ध्यानमा राख्दै क्रिसमसको अवधिमा खरिद गर्दा कोभिड–१९ को महामारीबाट आफ्नो परिवार वा अभिभावक गुमाएका हजारौं बालबालिकालाई मद्दत पुग्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

‘बाथ लिली’ पहिलेको भन्दा धेरै टिकाउ रहेको जनाउँदै ५० टनभन्दा बढी प्लास्टिक बचत गर्न मद्दत गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ पुस २०७८ ०६:३६ शुक्रबार

द बडी सप उत्कृष्ट क्रिसमस उपहार