अर्थ

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ।

अब प्रदेश १ र २ का बिरामीले आफैंले अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्ने बताइएको छ। कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने कम्पनीको विश्वास छ।

प्रकाशित: १ पुस २०७८ ०२:५२ बिहीबार

कोरोना महामारी मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा अनलाइन टिकट सेवा