मुनाल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष उत्तमबहादुर केसीको समापतित्वमा सभा सम्पन्न भएको कम्पनीले जनाएको छ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष केसी र सचिव देवकुमार श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आयव्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका छन्।
प्रकाशित: २७ मंसिर २०७८ ०२:०० सोमबार