अर्थ

मंगलम्को प्लम्बर्स मिट

मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर–टेक्निसियन भेटघाट कार्यक्रम गरेको जनाएको छ।

नेपालगन्जबाट सुरु भएको कार्यक्रम मंसिरभर इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको र हजारभन्दा बढी प्लम्बरले भाग लिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७८ ०१:५४ सोमबार

मंगलम्को प्लम्बर्स मिट प्लम्बर–टेक्निसियन भेटघाट कार्यक्रम