अर्थ

दाङ र धनगढीमा जावा मोटर साइकलको डिलर

नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले पश्चिम नेपालमा दुईवटा डिलर  खोलेको छ।

कम्पनीले घोराही–१५, दाङमा जेबिएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालिलाई उक्त मोटरसाइकलको डिलरसिप दिएको जनाएको छ। डिलर आसपासका ग्राहकले त्यहाँबाट लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७८ ०१:४१ सोमबार

जावा मोटर साइकलको डिलर अग्नि मोटोइंक प्रालि जेबिएस अटोमोबाइल्स