अर्थ

बलम्बुमा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा शाखा खोली कारोबार सुरु गरेको छ।बैंकका अध्यक्ष तुकप्रसाद पौडेल,कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उक्त शाखाको उद्घाटन गरेको बैंकको विज्ञपितमा उल्लेख छ। 

यो बैंकले एक सय १८ शाखा र ९७ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७८ ०१:०० सोमबार

बैंकका अध्यक्ष तुकप्रसाद पौडेल सानिमा बैंक लिमिटेड बलम्बुमा सानिमा बैंक