अर्थ

महालक्ष्मी बैंक र लाइफ केयर हेल्थबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानीगर्ने ग्राहकले लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसिजी र औषधीमा आकर्षक छुट पाउनेछन् ।

प्रकाशित: २४ मंसिर २०७८ ०२:५५ शुक्रबार

महालक्ष्मी बैंक र लाइफ केयर हेल्थ बैंकको डेबिट कार्ड