अर्थ

हेफरद्वारा ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्र्याक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले हेफर इन्टरनेसनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ।

डेलिभरीपश्चात् हेफर इन्टरनेसनलले सम्बन्धित ग्राहकलाई उक्त ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण गरेको छ। 

प्रकाशित: २३ मंसिर २०७८ ००:४५ बिहीबार

आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले हेफर इन्टरनेसनल