अर्थ

सानिमा बैंकको रक्तदान

सानिमा बैंकले आफ्नो वार्षिकोत्सव अवसरमा ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

बैंकको मुख्य कार्यालयमा भएको उक्त कार्यक्रममा स्थानीय, प्रहरी तथा बैंकका कर्मचारीको रहभागिता रहेको बैंकले जनाएको छ। हाल बैंकले एक सय १७ कार्यालय र ९७ एटिएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २२ मंसिर २०७८ ००:३९ बुधबार

रक्तदान कार्यक्रम सानिमा बैंकको रक्तदान