अर्थ

रिलायन्स फाइनान्स १३ वर्षमा

रिलायन्स फाइनान्स लिमिटेड १३ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २० वटा शाखाबाट देशका विभिन्न भागमा सेवा दिँदै आएको छ।

वार्षिकोत्सवको अवसरमा संस्थाले काठमाडौंको साँखुस्थित द्वन्द्वपीडित तथा अपांग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबारविहीन सुस्त मनस्थितिका बालबालिकालाई आवश्यक पर्ने औषधी सामाग्री तथा संगम चोक बानेश्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७८ ०२:३८ सोमबार

वार्षिकोत्सवको अवसर रिलायन्स फाइनान्स १३ वर्षमा