अर्थ

नेपाल बैंकको वित्तीय साक्षरता

काभ्रेको पनौती नगरपालिका वडा नम्बर  १० को आयोजना तथा नेपाल बैंक लिमिटेड, खोपासी शाखाको सहकार्यमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

यसबाट त्यस क्षेत्रका बासिन्दामा डिजिटल वित्तीय चेतना बढाउन र  वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७८ ०१:४६ सोमबार

नेपाल बैंक वित्तीय साक्षरता