अर्थ

कर्नका स्मार्ट वाच बजारमा

अन्तरार्ष्ट्रिय ब्रान्ड कर्नले नेपाली बजारमा तीनवटा नयाँ स्मार्ट वाच मोडल सार्वजनिक गरेको छ।

कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले नेपालमा नयाँ स्मार्ट वाचको सार्वजनिक गरेको हो।  कर्नका विश्वस्तरीय स्मार्ट वाच डब्लुबी ०२, डब्लुबी ०३, डब्लुबी ०५ नेपालमा उपलब्ध छन्।

कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेका तीन ओटा मोडलका स्मार्ट वाचको मूल्य डब्लुबी ०२ को सात हजार  नौ सय ९९, डब्लुबी ०३ को आठ हजार  एक सय ९९ र  डब्लुबी ०५ को ११ हजार  नौ सय ९९ रूपैयाँ तोकिएको जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०३:४३ बिहीबार

अन्तरार्ष्ट्रिय ब्रान्ड कर्न क्यामियो इन्टरनेसनल प्रालि स्मार्ट वाच