अर्थ

विदेश जानेलाई तालिम

विराटनगरमा वैदेशिक रोजगारीमा जानेहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।

मंगलबारदेखि सुरु सो तालिम तीन दिन चल्नेछ। वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई उचित परामर्श  दिन सक्ने टोली तयार  गर्न सुरक्षित आप्रवासन परियोजनाले क्षमता विकास तथा पुनर्ताजगी तालिम आयोजना गरेको हो।

प्रकाशित: ८ मंसिर २०७८ ०३:५० बुधबार

वैदेशिक रोजगारी अभिमुखीकरण तालिम सुरु उचित परामर्श