अर्थ

आन–एनटिपी टुरिजम अफेयर्स कलेज सहकार्य

एनटिपी टुरिजम अफेयर्स कलेज र आनबीच आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीलाई विशेष छुटमा विज्ञापन, बजार तथा बिक्रीसम्बन्धी अल्पकालीन तालिम तथा दीर्घकालीन कोर्स उपलब्ध गराउने समझदारी भएको छ।

उक्त साझेदारी पत्रमा वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेशकुमार कण्ठले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ८ मंसिर २०७८ ०३:३९ बुधबार

एनटिपी टुरिजम अफेयर्स कलेज अल्पकालीन तालिम सदस्य एजेन्सीमा कार्यरत कर्मचारी